ख्रिस्टय चर्च इत्रामका युवाहरुले रक्तदान गरे

  • प्रकाशित : 4 महिना अगाडि
  • ajakonews

सुर्खेत ।  ख्रीष्टय चर्च इत्रामको जवानहरुको आयोजना र  नेपाल  रेडक्रस  सुर्खेतको सहकार्यमा  रक्तदान कार्यक्रम  समपन्न भयो ।

जवान संगतिका  अध्यक्ष पा.ज्ञान गुरुङले   कोरोना भाइरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरेको बताउनुभयो भयो ।

कार्यक्रममा ९  जना महिला र १८  जना पुरुषले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया