समाचार

बिलिभर्स ईस्टर्च चर्च सुर्खेतले ७९ घर परिवारलाई चामल,दाल, नुन, तेलको राहत

बिलिभर्स ईस्टर्च चर्च समुदायले नेपालको वर्तमान परिस्थितिमा कोभिड–१९ महामारीले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजर गरि सुर्खेतमा होप फर चिल्ड्रेन कोभिड -१९ राहत वितरण गरेको छ […]

सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

असोज १४, सुर्खेत । सबै कुरा ठिकठाक हिसाबले अघि बढेमा आउँदो सातासम्म जिल्ला प्रशासन कार्यालय सुर्खेतले राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने तयारी गरेको छ । […]

जनजाति महासंघ सुर्खेतका अध्यक्ष रोकायाको मृत्यु

२६ साउन, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिं रोकायको आज निधन भएको छ । केही समयबाट क्यान्सर रोगले पीडित रोकायको उपचारकै क्रममा […]

कर्णाली प्रदेशमा प्रवेश गर्नेलाई पिसिआर परीक्षण रिपोर्ट अनिवार्य देखाउनु पर्ने

सुर्खेत, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रवेश गर्नेलाई पिसिआर परिक्षण गरिने बताउनुभएको छ । मंगलबार हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै […]

बझाङ जादै गरेको जीप डडेल्धुरामा दुर्घटना, ८ जना घाईते

जनक सिह धामी १८ साउन , धनगढी डडेल्धुरामा जिप दुर्घटना हुदा ८ जना घाइते भएका छन्। आइतबार बिहान १ बजेतिर अमरगढी नगरपालिका ७ पोखरा खानेपानी […]

साउन ७ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने महासंघको निर्णय

५ साउन, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन ७ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । साउन २ गते जारी चालु […]

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । […]

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ […]

अझै नेपालीको पहुँचमा छैन कालापानी, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्

काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, […]

थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

३० असार, काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ […]